आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएल:टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ट्स

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 277
    SHARES
  • एनपीएल:टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ट्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

    images

    बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको हो । 

    जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

    images

    यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ ।