बिहीबार , कार्तिक २० गते २०८३
images
images

कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परी निधन

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 232
    SHARES
  • कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परी निधन

    काठमाडौं । कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परी निधन भएकमो छ। 

    images

    कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनको उपचारका क्रममा गएराति निधन भएको हो।

    मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो। लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।  

    images

    महरा कमेडी च्याम्पियन सिजन– २मा सहभागी भई चर्चामा आएका थिए ।