बिहीबार , कार्तिक २० गते २०८३
images
images

तराईका केही स्थानमा बिहानैदेखि हुस्सु

एक्सप्रेस पाना
मंसिर ३०, २०८१ आइतबार
  • 218
    SHARES
  • तराईका केही स्थानमा बिहानैदेखि हुस्सु

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    तराईका केही स्थानमा आज (आइतबार) बिहानैदेखि हुस्सु लागेको छ भने दिउँसो र राति मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ ।

    आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # हुस्सु