आइतबार, भाद्र २८ गते २०८३
images

यू-१९ महिला एशिया कप:पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 299
    SHARES
  • यू-१९ महिला एशिया कप:पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

    काठमाडौं । जारी महिला यू–१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

    images

    टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान महिला टिमले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको हो ।


    पाकिस्तानका लागि कोमल खानले सर्बाधिक ३८ रन बनाएकी थिइन् भने मोहम अनीजले २९ रन बनाएकी थिइन् ।

    images


    खेलमा नेपाली बलर पुजा महतोले २ विकेट लिएकी थिइन् भने रचना चौधरी, अनु कडायत र सीमाना केसीले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला एशिया कप