आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 320
    SHARES
  • यू–१९ महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं । यू–१९ महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दैछ । 

    images

    नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयानुसार बिहान पौने १२ बजेबाट शुरू हुनेछ ।

    नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले हराएको थियो । नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

    images

    एशियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका छन् ।  समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला एशिया कप