आइतबार, भाद्र २८ गते २०८३
images

यू-१९ महिला एसिया कप:नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 315
    SHARES
  • यू-१९ महिला एसिया कप:नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ महिला एसिया कपमा मंगलबार नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

    images

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

    भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # यू १९ महिला एसिया कप