आइतबार, भाद्र २८ गते २०८३
images

जनकपुरले दियो सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 273
    SHARES
  • जनकपुरले दियो सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।  गर्ने भएको छ । 

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायर खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । 

    जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए भने शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए ।

    images

    सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एकरएक विकेट लिए ।

    यस खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ ।