आइतबार, भाद्र २८ गते २०८३
images

यु–१९ एसिया महिला कप:टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 242
    SHARES
  • यु–१९ एसिया महिला कप:टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । यु–१९ एसिया महिला कपमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

    images

    बिहिबार मलेसियामा जारी खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो । 

    images

    यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।

  • सम्बन्धित विषय:

  • # यु–१९ एसिया महिला कप