आइतबार, भाद्र २८ गते २०८३
images

बङ्गलादेशलाई हराउँदै भारतले जित्यो यू-१९ महिला एशिया कपको उपाधि

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 243
    SHARES
  • बङ्गलादेशलाई हराउँदै भारतले जित्यो यू-१९ महिला एशिया कपको उपाधि

    काठमाडौं । बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले यू-१९ महिला एशिया कपको उपाधि जितेको छ ।

    images

    ११८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् । भारतकी आयुषी शुक्लाले ३ विकेट लिइन् ।

    यसअघि मलेसियाको क्वालालम्पुरका टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो । भारतकी गोन्गाडी त्रिशाले ५२ रन बनाइन् । बङ्गलादेशकी फरजाना इस्मिनले ४ विकेट लिइन् ।

    images

    प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर–फोर’ बाट बाहिरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # यू १९ महिला एशिया कप