बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

एक्सप्रेस पाना
पौष ९, २०८१ मंगलबार
  • 237
    SHARES
  • नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

    काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

    images

    पुस ६ गतेदेखि पुस ८ गतेसम्म इटहरीमा चलेको ५१ औं महाधिवेशनबाट थापा अध्यक्ष निर्वाचित भएकी हुन् ।

    निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । थापाले ७६२ मत लयाउँदा कार्कीले ४५३ मत ल्याए ।

    images

    कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल जेसिज