बिहीबार , कार्तिक २० गते २०८३
images
images

कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
पौष १४, २०८१ आइतबार
  • 187
    SHARES
  • कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ ।

    images

    बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू लगातार गइरहेका छन् । गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images