सोमबार, कार्तिक १७ गते २०८३
images
images

बैतडीमा ४.६ म्याग्निच्युडको भुकम्प

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 374
    SHARES
  • बैतडीमा ४.६ म्याग्निच्युडको भुकम्प

    काठमाडौं । बैतडीमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भुकम्प गएको छ ।

    images

    बैतडीको सिगास गाउँपालिका न्वाघर केन्द्रविन्दु बनाएर मंगलबार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्पको कारण कुनै धनजनको क्षति भएको छैन् । 

    पछिल्लो समय बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # भुकम्प