बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी टेकबहादुर तामाङ

एक्सप्रेस पाना
पौष १७, २०८१ बुधबार
  • 270
    SHARES
  • काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी टेकबहादुर तामाङ

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी दिइएको छ । 

    images

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालय प्रमुखको रूपमा सरूवा गरेको हो । कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएसँगै कार्यालय प्रमुखमा तामाङलाई पठाइएको हो । 

    तामाङ यसअघि अपराध अनुसन्धान विभागका प्रमुख थिए ।

    images

  • सम्बन्धित विषय:

  • # टेकबहादुर तामाङ
  • # एआइजी