बिहीबार , कार्तिक २० गते २०८३
images
images

टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर (फोटोफिचर)

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 343
    SHARES
  • टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर (फोटोफिचर)

    काठमाडौं । सिंहदरबारको मूलगेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ। यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो । 

    images

    Photos (15).jpg

    Photos (11).jpg

    images

    Photos (7).jpg

    बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन। 

     

    Photos (20).jpg

    Photos (19) (1).jpg

    Photos (16).jpg

  • सम्बन्धित विषय:

  • # टुकुचा खोला