बिहीबार , कार्तिक २० गते २०८३
images
images

बालगायक सचिन परियारको निधन

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 264
    SHARES
  • बालगायक सचिन परियारको निधन

    काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । 

    images

    आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बुधबार उपचारका लागि उनलाई काठमाडौंको महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालले सचिनको मृत्यु पुष्टि गरेको छ ।

    सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।

    images

    सचिनले सानै उमेरमा दर्जनौँ गीत गाएका छन् । उनले गाएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनलाई गीत रेकर्ड गर्नका लागि काठमाडौं ल्याइएको थियो । 
     

  • सम्बन्धित विषय:

  • # सचिन परियार