बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंमा भूकम्पको  धक्का महसुस

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 422
    SHARES
  • काठमाडौंमा भूकम्पको  धक्का महसुस

    काठमाडौं । काठमाडौंमा भूकम्पको  धक्का महसुस भएको छ ।

    images

    बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको  धक्का