आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी २० विश्वकपका लागि पुजा महत्तोको कप्तानीमा नेपाली टोली घोषणा

एक्सप्रेस पाना
पौष २०, २०८१ शनिबार
  • 327
    SHARES
  • यू–१९ महिला टी २० विश्वकपका लागि पुजा महत्तोको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौं । यू–१९ महिला टी २० विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ।

    images

    शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महत्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। 

    त्यस्तै सोनी पाख्रिन उपकप्तान छिन् भने सदस्यहरुमा सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुशुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरनकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचनाकुमारी चौधरी, स्नेहा महरा र अनु कडायत रहेका छन्। 

    images

    यू–१९ महिला टी–२० विश्वकप आगामी फ्रेबुअरी १८ देखि जनवरी २ सम्म मलेसियामा हुँदैछ। समूह ‘डी’ मा रहेको नेपालले बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्डको सामना गर्नेछ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला टी २० विश्वकप