बिहीबार , कार्तिक २० गते २०८३
images
images

अनामनगरस्थित धोबीखोलामा खसेको कार निकालियो

एक्सप्रेस पाना
पौष २१, २०८१ आइतबार
  • 224
    SHARES
  • अनामनगरस्थित धोबीखोलामा खसेको कार निकालियो

    काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा खसेको कार निकालिएको छ ।

    images

    बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको थियो । आइतबार बिहान अनामनगर साइडतिर धोबीखोला करिडोरमा ओभर स्पिडमा आएको कार डिल नाघेर धोबीखोलामा बसेको हो।

    खोलाको बीच भागमा उत्तानो परेकोकारबाट ड्राइभर भने सकुशल निस्किएका छन्। उनी सामान्य घाइते भएका छन्। धोबीखोलामा झरेको उक्त कारलाई अहिले ‘क्रेन’ले निकालिसकेको छ।

    images

     

  • सम्बन्धित विषय:

  • # धोबीखोला