काठमाडौंमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित (फोटो फिचर)
एक्सप्रेस पाना
पौष २२, २०८१ सोमबार
247
SHARES
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेको छ । त्यसैगरी काठमाडौंमा लगातार दुई दिनदेखि लागेको हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनेको छ ।