आइतबार, भाद्र २८ गते २०८३
images

रुप बदल्ने तयारीमा च्यासल खेल मैदान

एक्सप्रेस पाना
पौष २२, २०८१ सोमबार
  • 369
    SHARES
  • रुप बदल्ने तयारीमा च्यासल खेल मैदान

    काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षासँगै मनोहरा खोलामा आएको बाढी पसेर क्षतिग्रस्त भएको ललितपुर च्यासलस्थित च्यासल खेल मैदानको सरसफाइ सुरु भएको छ । 

    images

    डोजर एवम कामदारहरुको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको छ । चाँडै पुनःनिर्माण गरेर मैदानलाई नयाँ स्वरुपमा बदल्ने तयारी गरिएको हो ।

    ground.jpg

    images

    chyasal (1).jpg

    Photos (10) (2).jpg

    Photos (11) (2).jpg

  • सम्बन्धित विषय:

  • # च्यासल खेल मैदान