बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंमा भुकम्पको धक्का

एक्सप्रेस पाना
पौष २३, २०८१ मंगलबार
  • 265
    SHARES
  • काठमाडौंमा भुकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

    भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images

    भूकम्प आए संगै मानिसहरु घर बाहिर निस्किएका थिए ।

    यस बारे थप विवरण भने आउन बाकी छ । 

     

  • सम्बन्धित विषय:

  • # भुकम्पको धक्का