सोमबार, कार्तिक १७ गते २०८३
images
images

शैलुङमा यस वर्षको पहिलो हिमपात

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 442
    SHARES
  • शैलुङमा यस वर्षको पहिलो हिमपात

    काठमाडौं । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । 

    images

    शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो । 

    Photo (2) (2).jpeg

    images

    Photo (3).jpeg

    दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ । 

    हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् । 

    Photo (1) (2).jpg

    Photo (1) (2).jpeg

    हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थनीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् । 

  • सम्बन्धित विषय:

  • # हिमपात