बिहीबार , कार्तिक २० गते २०८३
images
images

निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 232
    SHARES
  • निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा

    काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

    images

    Photos (5) (1).jpg

    Photos (17).jpg

    images

    Photos (3) (1).jpg

    Photos (4) (1).jpg

    धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ । सुरुङमार्ग सञ्चालनपश्चात इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ । 

    Photos (1) (1).jpg

    Photos (10) (3).jpg

  • सम्बन्धित विषय:

  • # फोटो फिचर)
  • # नागढुङ्गाा सुरुङमार्ग