काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्लामञ्च निर्माण–सुधारलाई तीव्रता दिएको छ ।
महानगरले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान निर्माण अघि बढाएको हो । यति बेला खुल्लामञ्चको स्वरुप फेरिदैँछ ।