बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनकपुरधाममा सवा लाख दीप प्रज्वलन

एक्सप्रेस पाना
पौष २८, २०८१ आइतबार
  • 225
    SHARES
  • जनकपुरधाममा सवा लाख दीप प्रज्वलन

    काठमाडौं । अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। 

    images

    Photo (4) (2).jpg

    Photo (3) (2).jpg

    images

    जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको हो। 

    जानकी मन्दिरमा गत वर्ष पनि प्राण प्रतिष्ठा भएको दिन जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलन कार्यक्रममा जनकपुरधाम बासीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

    jknp.jpg

     

    Photo (4) (2).jpg