सोमबार, कार्तिक १७ गते २०८३
images
images

शालिनदीमा स्वस्थानी व्रतको लागि माघस्नान गर्ने भक्तजनहरूको घुँइचो (फोटोफिचर)

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 338
    SHARES
  • शालिनदीमा स्वस्थानी व्रतको लागि माघस्नान गर्ने भक्तजनहरूको घुँइचो (फोटोफिचर)

    काठमाडौं । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ ।

    images

    आजदेखी सुरु भएको स्वस्थानी व्रतको लागि स्नान गर्ने भक्तजनहरूको घुँइचो लागेको हो । 

    पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । 

    images

    Photos (11) (6).jpg

    Photos (12) (4).jpg 

    Photos (14) (6).jpg

    Photos (5) (4).jpg

    Photos (8) (2).jpg

    Photos (20) (2).jpg

  • सम्बन्धित विषय:

  • # स्वस्थानी व्रत
  • # शालिनदी