बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंको टुँडिखेलमा माघीको रौनक (तस्बिरहरू)

एक्सप्रेस पाना
माघ १, २०८१ मंगलबार
  • 280
    SHARES
  • काठमाडौंको टुँडिखेलमा माघीको रौनक (तस्बिरहरू)

    काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। 

    images

    नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्। मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने प्रचलन छ।

    11.jpg

    images

    22.jpg

    6.jpg

    मगर समुदायका मानिसहरूले काठमाडौंको टुँडिखेलमा सामूहिक रूपमा यो पर्व मनाएका छन्। मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक पहिरिएर माघीमा रौनक थपेका हुन्।

    today.jpg

    33.jpg

    photo (22).jpg

    photo 1.jpg

    तस्बिरहरू:नेपाल न्यूज बैंक

  • सम्बन्धित विषय:

  • # माघीको रौनक