शुक्रबार, भाद्र २६ गते २०८३
images

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : कतारमाथि पोर्चुगलको सहज जित

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 573
    SHARES
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : कतारमाथि पोर्चुगलको सहज जित

    एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चगलले विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगले कतारलाई ३-० ले पराजित गरेको हो ।

    images

    पोर्चुगलको सहज जितमा क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे ।

    खेलको ३७औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा जोश फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

    images

    ९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाई ३-० को सहज जित दिलाए ।