बिहीबार , कार्तिक २० गते २०८३
images
images

आशिका तामाङ पक्राउ

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 347
    SHARES
  • आशिका तामाङ पक्राउ

    काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीका अनुसार आशिकालाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो ।

    केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # आशिका तामाङ