बिहीबार , कार्तिक २० गते २०८३
images
images

पर्यटकको हब बन्दै इलामको फिक्कल(फोटो फिचर)

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 268
    SHARES
  • पर्यटकको हब बन्दै इलामको फिक्कल(फोटो फिचर)

    काठमाडौं । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ । 

    images

    Photo (6) (3).jpg

    Photo (8) (3).jpg

    images

    फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ । भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ ।

    Photo (4) (4).jpg

    Photo (3) (3).jpg

  • सम्बन्धित विषय:

  • # फिक्कल