बिहीबार , कार्तिक २० गते २०८३
images
images

भेडेटारको टुप्पोमा आकर्षक स्काइवाक टावर (फोटो फिचर)

एक्सप्रेस पाना
माघ ४, २०८१ शुक्रबार
  • 376
    SHARES
  • भेडेटारको टुप्पोमा आकर्षक स्काइवाक टावर (फोटो फिचर)

    काठमाडौं । कोशी प्रदेशकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ । 

    images

    यहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्नसकिन्छ। पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार हो।

    Photo  (3).jpg

    images

    Photo  (4).jpg

    Photo  (6).jpg

    Photo  (5).jpg

    Photo  (7).jpg

  • सम्बन्धित विषय:

  • # स्काइवाक टावर