आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 323
    SHARES
  • यू–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो  हार

    काठमाडौं । यू–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार  दोस्रो हार व्यहोरेको छ ।

    images

    सोमबार मलेसियामा सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। 

    नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। 

    images

    अब समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग भिड्नेछ। 

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला टी–२० विश्वकप