काठमाडौं । नेपाल कला-परिषद्ले नेपाल आर्ट एक्सपोको उद्घाटन गरेको छ । शुक्रबार एक विशेष समारोहकाबीच नेपाल आर्ट एक्सपोको उद्घाटन गरेको हो ।