बिहीबार , कार्तिक २० गते २०८३
images
images

आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा (फोटो फिचर)

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 229
    SHARES
  • आकाशबाट यस्तो देखियो बौद्धनाथ स्तूपा (फोटो फिचर)

    काठमाडौं । काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । 

    images

    यो काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो ।तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलार्द्ध ३६ मिटर छ । 

    विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ।

    images

    Photo (2) (11).jpg

    Photo (6) (9).jpg

    Photo (4) (10).jpg

    Photo (5) (9).jpg

    Photo (7) (5).jpg

    Photo (1) (11).jpg

  • सम्बन्धित विषय:

  • # बौद्धनाथ स्तूपा