आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक महिला टी–२० सिरिज:नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ १७, २०८१ बिहीबार
  • 302
    SHARES
  • त्रिकोणात्मक महिला टी–२० सिरिज:नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    images

    बिहिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

    दुवै टोली जितको साथ सिरिजको सुरुवात गर्ने योजनमा छन् ।

    images

    टी–२० वरियतामा नेदरल्याण्ड्स १६औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक महिला टी–२० सिरिज