आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक महिला टी २० सिरिज:नेपालले पहिले बलिङ गर्दै

एक्सप्रेस पाना
माघ २०, २०८१ आइतबार
  • 232
    SHARES
  • त्रिकोणात्मक महिला टी २० सिरिज:नेपालले पहिले बलिङ गर्दै

    काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिजमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।  

    images

    आइतबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेदरल्याण्डसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसंगै नेपालले बलिङ गर्ने भएको हो । 

    जारी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेर दबाबमा रहेको छ ।  नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो । त्सकारण पनि नेपाल आज पहिलो जितको खोजिमा हुनेछ । 

    images

     

  • सम्बन्धित विषय:

  • # महिला टी २० सिरिज