आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक महिला टी–२०:थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ २२, २०८१ मंगलबार
  • 216
    SHARES
  • त्रिकोणात्मक महिला टी–२०:थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक महिला  टी–२० सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    images

    मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेसंगै नेपालले बलिङ गर्ने भएको हो ।


    नेपाल आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल लगातार ३ खेलमा पराजित भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # महिला टी–२०