आइतबार, भाद्र २८ गते २०८३
images

नेदरल्याण्डसविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ २३, २०८१ बुधबार
  • 269
    SHARES
  • नेदरल्याण्डसविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । महिला त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ । 

    images

    बुधबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 

    जारी सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेर उपाधिको दौडबाट बाहिरिएको छ भने नेदरल्याण्डसले अहिलेसम्म खेलेका ४ खेलमा नेपालविरुद्धका २ खेल जितेको छ ।    

    images

    नेपाल आज सान्त्वन जितको खोजिमा हुनेछ ।