बिहीबार , कार्तिक २० गते २०८३
images
images

कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुदाँ एक दर्जन भन्दा बढी घाइते

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 311
    SHARES
  • कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुदाँ एक दर्जन भन्दा बढी घाइते

    काठमाडौ । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

    images

    बिहिबार बिहान पौने ९ बजे भएको विष्फोटमा १४ जना घाइते भएका हुन् । घाइते हुनेमा सोहि पसलका कर्मचारीहरु रहेको बताइएको छ । 

    विष्फोटमा परेका मध्ये गम्भिर पाँच जनालाई कीर्तिपुरस्थित जलन अस्पतालमा लगिएको छ भने अन्य घाइतेलाई वीर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # ग्याँस सिलिण्डर विष्फोट