आइतबार, भाद्र २८ गते २०८३
images

टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ २५, २०८१ शुक्रबार
  • 242
    SHARES
  • टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    images

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

    नेपाल सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

    images

    सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै थाइल्याण्ड उपाधि जित्ने योजनामा छ ।