बिहीबार , कार्तिक २० गते २०८३
images
images

सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

एक्सप्रेस पाना
माघ २७, २०८१ आइतबार
  • 282
    SHARES
  • सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

    काठमाडौं । राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ । 

    images

    आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन् । 

    विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

    images

    उनले भने,‘सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेशी बनाई मर्यादित वनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्द छु ।’ 

  • सम्बन्धित विषय:

  • # विधेयक