बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारतको कुम्भ मेलातर्फ जाँदै गरेको बस बबईमा दुर्घटना

एक्सप्रेस पाना
माघ २७, २०८१ आइतबार
  • 256
    SHARES
  • भारतको कुम्भ मेलातर्फ जाँदै गरेको बस बबईमा दुर्घटना

    काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

    images

    बस बबई पुलबाट तल खसेर दुर्घटना भएको बताइएको छ । बस भारतको कुम्भ मेलातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । सबै जना सकुशल रहेको बताइएको छ ।

    प्रहरीका अनुसार घाइतेलाई कोहलपुर अस्पताल पठाइएको छ ।

    images