बिहीबार , कार्तिक २० गते २०८३
images
images

शानदार मः म पसलमा आगलागीमा परी घाइते भएका दुईजनाको मृत्यु

एक्सप्रेस पाना
माघ २९, २०८१ मंगलबार
  • 250
    SHARES
  • शानदार मः म पसलमा आगलागीमा परी घाइते भएका दुईजनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मः म पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । 

    images

    उपचारको क्रममा सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको हो । अन्य घाइतेहरको उपचार भइरहेको छ । 

    गत बिहीबार बिहान उक्त मःम पसलमा ग्यास चुहावटका कारण आगलागी हुदाँ ११ जना घाइते भएका थिए । 

    images

     

  • सम्बन्धित विषय:

  • # शानदार मःम
  • # ग्यास चुहावट