बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो

एक्सप्रेस पाना
माघ ३०, २०८१ बुधबार
  • 353
    SHARES
  • स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो

    काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको सालीनदी माधव नारायण मेलापनि आजबाट समापन गरिदै छ । 

    images

    हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेलामा विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको हो ।

    Photo (4) (5).jpg

    images

    Photo (25) (1).jpg

    Photo (27) (1).jpg

    Photo (26) (1).jpg

    Photo (17) (1).jpg

    Photo (11) (4).jpg

    Photo (12) (4).jpg

  • सम्बन्धित विषय:

  • # माधव नारायण मेला
  • # सालीनदी