बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेलम्चीको पानीको पाइप फुटेर जलमग्न बनेको बबरमहल

एक्सप्रेस पाना
माघ ३०, २०८१ बुधबार
  • 292
    SHARES
  • मेलम्चीको पानीको पाइप फुटेर जलमग्न बनेको बबरमहल

    काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल यतिबेला जलमग्न भएको छ । सडकमा रहेको खानेपानीको पाइप फुट्दा जिल्ला अदालत काठमाडौंको पहिलो तला नै डुबानमा परेको छ ।  

    images

    साथै सडक तथा वन कार्यालय परिसरमा पनि डुबान हुँदा सवारी आवागमन समेत प्रभावित भएको छ । 

    Photo (10) (4).jpg 

    images

    Photo (15) (3).jpg

    Photo (3) (8).jpg

    Photo (8) (4).jpg

    Photo (1) (8).jpg

    Photo (12) (6).jpg

    Photo (7) (5).jpg