बिहीबार , कार्तिक २० गते २०८३
images
images

दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 243
    SHARES
  • दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्बिरहरू)

    काठमाडौं । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइएको छ। 

    images

    नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो । 

    पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ। सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ।

    images

    7 (2).jpg

    2 (1).jpg

    grantie.jpg

    3 (2).jpg

    4 (2).jpg

    5 (1).jpg

    6 (1).jpg

  • सम्बन्धित विषय:

  • # ग्रेनाइट