शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोष र एलसी इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 381
    SHARES
  • नागरिक लगानी कोष र एलसी इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

    images

    सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।​

    एलसी इनर्जीले प्रति शेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।

    images

    सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # एलसी इनर्जी