आइतबार, भाद्र २८ गते २०८३
images

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 343
    SHARES
  • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

    काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ ।

    images

    सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

    images

    त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने  सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # साफ महिला फुटबल च्याम्पियनसिप