सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ थप ४०० रुपैँयाले बढ्यो, कतिमा हुुदैँछ कारोबार ? 

एक्सप्रेस पाना
श्रावण ५, २०७८ मंगलबार
  • 403
    SHARES
  • सुनको भाउ थप ४०० रुपैँयाले बढ्यो, कतिमा हुुदैँछ कारोबार ? 

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो ।

    images

    तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।