बिहीबार , कार्तिक २० गते २०८३
images
images

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण १५, २०८१ बिहीबार
  • 256
    SHARES
  • १५ दिने मिथिला माध्यमिकी परिक्रमा  आजदेखि  सुरु (तस्बिरहरू)

    काठमाडौं । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । 

    images

    आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रबार बिहान पूजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

    4 (3).jpg

    images

    Photo  (13).jpg

    1 (3).jpg

    5 (2).jpg

    3 (3).jpg

  • सम्बन्धित विषय:

  • # मिथिला